Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पुटिनलाई हत्याको डर, हटाए १ हजार व्यक्तिगत कर्मचारी

    पुटिनलाई हत्याको डर, हटाए १ हजार व्यक्तिगत कर्मचारी

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नाो सुरक्षा लागि व्यक्तिगत कर्मचारी अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत गरि लगभग
    १ हजार सदस्यलाई हटाएका हुन् ।

    यी कर्मचारीले आफ्नो हत्या गर्नसक्ने डरले उनले यो कदम चालेका हुन ।



    यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ ।



    पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।
    रुस र युक्रेनबीच युद्द चलेको २३ दिन भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार