Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

    नेपालमा थप ३७ जनामा कोरोना संक्रमण, ३८२ जना संक्रमणमुक्त

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामाथप ३८२ जना कोरोना संक्रमणबाट निको भएका छन् भने हाल ३ हजार २४१ जना संक्रिय संक्रमित रहेका छन् ।



    मन्त्रालयका अनुसार २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार