Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै टोटनह्याम विजयी

    प्रिमियर लिग : वेस्ट ह्यामलाई हराउँदै टोटनह्याम विजयी

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम विजयी भएको छ ।

    आइतबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।



    खेलको नवौं मिनेटमा नै आत्मघाती गोलबाट अग्रता लिएको टोटनह्यामले खेलको २४ औं मिनेटमा सोन हेउङ मिनको गोलबाट अग्रता दोब्बर पारेको थियो ।



    खेलको ३५ औं मिनेटमा गोल फर्काउँदै वेस्ट ह्यामले खेलमा फर्किने प्रयास गरे पनि ८८ औं मिनेटमा हेउङ मिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाएका हुन्।

    यससँगै टोटनह्याम प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार