Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नायिका करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्दै

    नायिका करिश्मा मानन्धर भोलि एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नायिका करिश्मा मानन्धर भोलि नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् ।

    उनी पहिलेको पार्टी नयाँ शक्ति पार्टीको समूहसहित एमालेमा प्रवेश गर्ने तयारी गरेकी हुन् ।



    केही दिन अघिदेखि नै एमालेमा जाने चर्चा चलेकी करिश्मालाई मंगलबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको बताइएको छ ।



    एमालेमा प्रवेश गर्ने निर्णय गर्नुभन्दा केही समय अघिदेखि नै करिश्माले केपी ओलीसँग भेटेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार