Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पठन संस्कृति विकास गर्न अभिनेत्री मानन्धरले गोदावरीमा पुस्तकालय खोल्ने

    पठन संस्कृति विकास गर्न अभिनेत्री मानन्धरले गोदावरीमा पुस्तकालय खोल्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 510
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालले पठन संस्कृति विनाश गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले पुस्तकाल खोल्ने तयारी गरेकी छिन् ।

    उनले फेसबुकमार्फत पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुर, गोदाबरीमा पुस्तकालय खोल्ने जनाएकी हुन ।



    आफूसँग केही पुस्तक रहेको र अन्य पुस्तक भए उपलब्ध गराउन उनले आग्रह पनि गरेकी छन् ।



    उनले फेसबुकमार्फत अपिल गर्दै भनेकी छिन्, ‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरी बाट सुरु गरौं कि, केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं ,हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार