Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • रेखालाई ‘योद्धा’ भन्दै करिश्माले मागिन् भोट

    रेखालाई ‘योद्धा’ भन्दै करिश्माले मागिन् भोट

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 999
    SHARES

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले अभिनेत्री रेखाका लागि भोटको अपिल गरेकी छिन् ।

    मानन्धरले आफ्नो सामाजिक सञ्जालमार्फत् मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री थापाका लागि भोटको अपिल गरेकी हुन् ।



    उनले लेखेकी छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् ।



    यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् ।

    यो एउटा करोडौँ लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । ’

    चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् ।

    कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार