Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • करिश्मा मानन्धर भन्छिन् – बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ

    करिश्मा मानन्धर भन्छिन् – बाघ त बाघै हो, एमाले पहिलो पार्टी बन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नायिका तथा नेकपा एमाले नेता करिश्मा मानन्धरले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी चौतर्फी घेराबन्दीमा परेर पनि राम्रो जनमत ल्याएको दाबी गरेकी छिन् ।

    उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । उनले भनेकी छिन्, ‘चारैतिरबाट घेराउ हुँदा पनि हाम्रो पार्टीको जुन जनमत आएको छ त्यो राम्रो छ ।



    बाघलाई हायनाहरूले घेरेर चारैतिरबाट झम्टिएको जस्तो देखिन्थ्यो तर बाघ त बाघ हो।’  समग्रमा १ नम्बर पार्टी नेकपा एमाले नै बन्ने उनको दाबी छ ।



    उनले लेखेकी छिन्, ‘मधेसमा दुईजना महिला प्रतिनिधि जित्नु सानो कुरा होइन । सम्पूर्ण कम्रेडहरूलाई शुभकामना ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार