Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी ६ हजार पाँच ९४ जनाको नमुना परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    यसैगरी २४ घण्टामा ४ सय ८१ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २६८८ रहेको मन्त्रालयले जनाएको छ।



    कोरोना संक्रमण निको हुने दर ९८.५ प्रतिशत रहेको बताइएको छ ।

    यस्तै २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार