Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलद्धारा अर्धशतक प्रहार

    पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलद्धारा अर्धशतक प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले एकदिवसीय खेलमा दोस्रो अर्धशतक प्रहार गरेका छन् ।

    मंगलबार पपुवा न्युगिनीविरूद्धको खेलमा कुशलले ६४ बलमा ४ चौका र १ छक्का प्रहारको मद्धतमा अर्धशतक प्रहार गरेका हुन् ।



    कुशलले यसअघि अमेरिकाविरूद्ध ८४ रन प्रहार गरेका थिए। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पपुवा न्युगिनीले १७४ रनको लक्ष्य पछ्याउने क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् ।



    कुशल आउट भएपछि मैदान प्रवेश गरेका दिपेन्द्र सिंह ऐरी शून्य रनमा नै आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार