Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुग्यो

    ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।

    ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।



    अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गत ९२ लाख डोज दिने घोषणा गरेको छ । खोप पहिलो चरणमा आज आएको छ भने २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने विभागले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार