Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेनको मारिओपोलमा रुसीे गोलाबारीबाट ३ सय जनाको मृत्यु

    युक्रेनको मारिओपोलमा रुसीे गोलाबारीबाट ३ सय जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 930
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीबाट तीन सय जनाको मृत्यु भएको छ ।

    घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परेर आश्रय लिइ बसेका झन्डै तीन सय जनाको मृत्यु भएको हो ।



    रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए ।



    रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताए ।

    रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार