Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ३६ जना डिएसपीको सरुवा , यी हुन इन्चार्ज पाउनेहरु

    ३६ जना डिएसपीको सरुवा , यी हुन इन्चार्ज पाउनेहरु

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ ।

    प्रधान कार्यालयले निकालेको सरुवा सूची अनुसार दुई दर्जन इलाका प्रहरी कार्यालय (इप्रका) , वडा तथा वृत्तका प्रमुख फेरिएका छन् ।



    जनसेवा वृत्त न्यूरोडमा डिएसपी शालिकराज शर्मालाई पठाइएको छ भने ठिमी वृत्तमा हरिनन्दन चौधरीको सरुवा भएको छ ।



    इप्रका कोहलपुरमा ऐनबहादुर मल्ल, इप्रका लहानमा कुमार प्रसाद मैनाली, इप्रका काँकडभित्तामा ज्ञान कुमार महतो, इप्रका दमकमा दिलिप गिरी, वडा प्रहरी कार्यालय बैदाममा युवराज भण्डारीलाई पठाइएको छ ।

    त्यस्तै, इप्रका टाँडीमा रबिनबाबु रेग्मी, इप्रका बर्दिबासमा रवि रावल, इप्रका अनारमणि झापामा रुगम बहादुर कुँवर, इप्रका पथरीमा वेद प्रसाद गौतमको सरुवा भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार