Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका ६ जना एसपीको सरुवा , मोरङमा शान्तिराज कोइराला

    नेपाल प्रहरीका ६ जना एसपीको सरुवा , मोरङमा शान्तिराज कोइराला

    अनलाइन नेपाल
  • सोमबार, १४ चैत्र २०७८
  • 2.8K
    SHARES

    काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ६ जना प्रहरी  उपरीक्षक (एसपी )हरुको काज सरुवा गरेको छ।

    जसअनुसार जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोक रामेश्वर यादव, पश्चिम नवलपरासी ऋषिराम कंडेलको सरुवा भएको छ ।



    त्यस्तै सिन्धुपाल्चोकमा रहेका राजन अधिकारीको अख्तियारमा सरुवा भएको छ भने मोरङमा रहेका एसपी जनार्दन जिसीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ। एसपी मनोज कुमार यादवको भने गण्डकी प्रदेशमा सरुवा भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार