Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाँच डीएसपीको काज सरुवा, एक वृत र चार ईप्रकाका इन्चार्ज फेरिए

    पाँच डीएसपीको काज सरुवा, एक वृत र चार ईप्रकाका इन्चार्ज फेरिए

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 2K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५ जना डीएसपीको काज सरुवा निकालेको छ ।

    पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।



    काज सरुवामा महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई पठाइएको छ भने ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी र धरानमा बुद्ध श्रेष्ठलाई पठाइएको छ ।



    त्यसैगरी ईलाका प्रहरी कार्यालय गरुडामा बरुण सिंह र टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार