Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा

    नेपाल प्रहरीका ११ डीएसपीको काज सरुवा

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 2.9K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ११ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालयको मनावश्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।



    काज सरुवासँगै तीनवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।



    यस्तो छ काज सरुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार