Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शनिबार जयनगर–कुर्था रेल्वे उद्घाटन

    शनिबार जयनगर–कुर्था रेल्वे उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आगामी शनिबार (चैत्र १९ गते) जयनगर–कुर्था रेल्वेको उद्घाटन हुने भएको छ ।

    नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल रुपमा रेलको उद्घाटन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।



    शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा रेल जयनगर–कुर्था (जनकपुर) रेल सेवाको पुनः सुरुवात गर्ने कार्यतालीका रहेको छ।



    रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेलवे अध्यादेश जारी गरेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार