Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला : नेपाल र मलेसिया आज भिड्दै

    त्रिदेशीय टी-२० क्रिकेट श्रृंखला : नेपाल र मलेसिया आज भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै छन् ।

    कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी (पीएनजी) लाई हराएका छन् ।



    पछिल्लो पाँच टी–२० खेलमा नेपालले चारपटक मलेसियालाई पराजित गरेको छ भने एकपटक मलेसियाले नेपालालाई हराएको छ ।



    त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार