Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालले लियो पीएनजीको दोस्रो विकेट

    नेपालले लियो पीएनजीको दोस्रो विकेट

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 384
    SHARES

    काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाललाई दोस्रो दोस्रो विकेट गुमाएको छ ।

    हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको १९९ रनको पछ्याउने क्रममा पीएनजीले दोस्रो विकेट गुमाएको हो ।



    पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान सेसे बउ रन आउट भएर पेभेलियन फर्किएका हुन् । उनले पेभेलियन फर्किनुअघि २१ रन बनाएका थिए । उनले १३ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए ।



    उनलाई गुलसन झाले रन आउट गराए । पीएनजीको पहिलो विकेट नेपाली बलर प्रतिसि जिसीले लिएका हुन् । उनले पीएनजीका ओपनर ब्याट्सम्यान टोनी उरालाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार