Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • त्रिकोणात्मक टी-२० सिरिज : विनोद, रोहित र आरिफ आउट

    त्रिकोणात्मक टी-२० सिरिज : विनोद, रोहित र आरिफ आउट

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 609
    SHARES

    काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा पपुवा न्युगिनीविरुद्ध तीन विकेट गुमाएको छ ।

    मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ७८ रन बनाएको हो ।



    ओपनर विनोद भण्डारी, कप्तान रोहित पौडेल र आरिफ शेख आउट भएका छन् । विनोद स्पिनर जोहन कारिकोलाई ठूलो सट खेल्नेक्रममा नर्मन भानुवाबाट २७ रनमा क्याच आउट भए ।



    कप्तान पौडेल नोसैना पोकनाको नवौं ओभरको पहिलो बलमा एज लागेर विकेटकिपर डोरिगाबाट १ रनमा क्याच आउट भए । यस्तै शेख आसाद भालाको बलमा ४ रनमा क्याच आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार