Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अर्धशतक हानेर आउट भए कुशल भुर्तेल

    अर्धशतक हानेर आउट भए कुशल भुर्तेल

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 357
    SHARES

    काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

    उनले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।



    टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । साथै उनी ५९ रन बनाएर आउट भएका छन् । योसँगै नेपालको चार विकेट गुमेको छ ।



    यसअघि ओपनर विनोद भण्डारी, कप्तान रोहित पौडेल र आरिफ शेख आउट भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार