Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • त्रिदेशीय टी-२० सिरिज : पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    त्रिदेशीय टी-२० सिरिज : पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 318
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै छ ।

    पीएनजीले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको हो ।



    नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।



    पछिल्लो खेलबाट नेपालले एक परिवर्तन गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार