Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डीआईजीहरु पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    डीआईजीहरु पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।

    बिहिबार बिहान  बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले डीआईजीहरु  पन्त,  सिंह र  बहादुर धानुकलाई एआईजीमा बढुवा निर्णय गरेको हो ।



    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।



    त्यसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार