Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘विराटनगरबाट लुक्ला फ्लाइट हुन्छ’

    ‘विराटनगरबाट लुक्ला फ्लाइट हुन्छ’

    अनलाइन नेपाल
  • शुक्रबार, १८ चैत्र २०७८
  • 1.3K
    SHARES

    माेरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलबाट लुक्ला फ्लाइट हुने बताएका छन् ।

    विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँगकाे कुराकानीमा उनले काठमाडाैंबाट मात्रै लुक्ला फ्लाइट हुने सिन्डिकेट ताेडेर अब चाँडै विराटनगरबाट फ्लाइटकाे व्यवस्था गर्ने बताएका हुन् ।



    मन्त्री आलेले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरकाे अन्तर्राष्ट्रिय विमानस्थलमा स्तराेन्नतिका लागि जग्गा अधिग्रहण गर्न आवश्यक बजेट आउँदाे बजेटमा व्यवस्था गर्ने बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार