Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वमन्त्री आलेलाई मातृशोक

    पूर्वमन्त्री आलेलाई मातृशोक

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

    उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।



    उच्च रक्तचापका कारण गएको मङ्सिर ११ उनलाई डोटीबाट काठमाडौँ ल्याई अस्पताल भर्ना गरिएको थियो ।



    उनको मंगलबार ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार