Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पूर्वमन्त्री आलेको नाम प्रतिनिधि सभा प्रत्यक्ष तर्फ सिफारीस

    पूर्वमन्त्री आलेको नाम प्रतिनिधि सभा प्रत्यक्ष तर्फ सिफारीस

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 735
    SHARES

    फाइल फोटो

    काठमाण्डौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उमेदवार सिफारिस गरेको छ ।

    प्रतिनिधि सभाको समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला तथा कानुन मन्त्री पूणा जोशी, ऐश्वरीया भण्डारी विष्ट, महादेव भारती र डम्मरुदेव भट्टको नाम सिफारिस गरिएको सो पार्टीका डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार