Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

    अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, ९ घाइते

    अनलाइन नेपाल
  • आइतबार, २० चैत्र २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गोली हानाहान हुँदा ६ जनाको मृत्यु भएको छ ।

    सो घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।



    घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको मृत्यु भएको प्रहरी भनाई छ ।



    साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार