Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलमा बाबुरामसँग वर्षमान र रेखा थापाको भेट: के-के भयो कुराकानी ?

    विमानस्थलमा बाबुरामसँग वर्षमान र रेखा थापाको भेट: के-के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, २१ चैत्र २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग माओवादी नेता र नायिका रेखा थापाको भेट भएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन जनाको भेटमा पुराना विषयमा कुराकानीसमेत भएको पूर्वप्रधानमन्त्री बाबुरामले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।



    कुनै बेला तीनै जना नेता एकै पार्टीमा रहेको स्मरणसमेत बाबुरामले गरेका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार