Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सत्ता गठबन्धनको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    सत्ता गठबन्धनको बैठक आज बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल गर्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बस्दैछ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने लागेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित केही नेता बालुवाटार पुगिसकेका छन् ।



    आजको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुनेछ ।



    गत बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । तर, तालमेलबारे गठबन्धनको नेतृत्व दल कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार