Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्तारूढ गठबन्धनको बैठक आज बस्दै, सरकार गठनबारे छलफल हुने

    सत्तारूढ गठबन्धनको बैठक आज बस्दै, सरकार गठनबारे छलफल हुने

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 750
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

    शीर्ष नेताहरुले एक आपसमा भेटघाट गरिरहे पनि औपचारिक रुपमा पहिलो बैठक बस्न लागेको हो । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।



    यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।



    त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले दस स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार