Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 789
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ गठबन्धन दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

    मंगलबार साँझ बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै दलका शीर्ष नेताको सहभागिता छ ।



    बैठकमा वैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन दलबीच तालमेलसहित विभिन्न विषयमा छलफल भएको छ ।



    गठबन्धनका दलहरूले यसअघि नै देशभरि चुनावी तालमेल गर्न अपिल गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार