Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

    इन्डोनेसियामा छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।

    ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।



    बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डोनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् ।



    एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डोनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार