Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इन्डोनेसियामा गयो ६.५ म्याग्निच्युडको भूकम्प

    इन्डोनेसियामा गयो ६.५ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 381
    SHARES

    फाइल फोटो

    एजेन्सी । इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलवार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

    स्थानीय समयअनुसार अपरान्ह १६ बजेर ४८ मिनेटमा भूकम्प गएको हो ।



    केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।



    भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।

    इन्डोनेसियाको राष्ट्रिय मौसम पूर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ ।

    प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार