Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चुनावी तालमेलको मोडालिटी टुंग्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    चुनावी तालमेलको मोडालिटी टुंग्याउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    अनलाइन नेपाल
  • मंगलबार, २२ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ ।

    स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे बैठकमा छलफल भइरहेको बताइएको छ ।



    प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो ।



    १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार