Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युरोपेली च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी

    युरोपेली च्याम्पियन्स लिग : लिभरपुल र सिटी विजयी

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । दुई इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा जित हासिल गरेका छन् ।

    यो जितसँगै दुवै टिमको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । लिभरपुलले क्वाटरफाइनल पहिलो लेगमा बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो ।



    इब्राहिम कोनाटेको गोलले अग्रता लिएको लिभरपुलविरुद्ध डरविन नुनेजले बराबरी गोल फर्काए । त्यसयता साडियो माने र लुइस डियाजले लिभरपुलका गोल गरे ।



    अर्को खेलमा सिटीले घरमा एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । त्यसमा केभिन डे ब्रुएनाले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार