Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सत्ता गठबन्धनले भन्यो: तालमेलबारे २६ गतेसम्म निर्णय दिनु

    सत्ता गठबन्धनले भन्यो: तालमेलबारे २६ गतेसम्म निर्णय दिनु

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे २६ चैतसम्म निर्णय दिन जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार बसेको समितिको पहिलो बैठकले २६ गतेभित्र जिल्लाको स्थिति र कसरी जाने भनेर निर्णय गरेर साझा रुपमा पठाउने निर्देशन दिएको हो ।



    बैठकमा चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार