Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

    एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १४ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल् तस्विर

    काठमाडौं । सत्तारुढ दलहरुले नेकपा एमालेसँग भएको चुनावी तालमेल खारेज गर्ने भएका छन् ।

    गठबन्धनका शीर्ष नेताहरुको बुधबार बसेको बैठकले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको हो ।



    दलहरुले यसअघि पनि गठबन्धनमा आवद्ध दल बाहेक अरुसँग तालमेल नगर्ने सहमति गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार