Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनले थाल्यो छलफल

    लुम्बिनी प्रदेशमा चुनावी तालमेलका लागि सत्ता गठबन्धनले थाल्यो छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 927
    SHARES

    बुटवल । सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेलका लागि छलफल थालेको छ ।

    शुक्रबार नेपाली कांग्रेसको प्रदेश कार्यालय, बुटवलमा बसेको पाँच दलका नेताहरुको वैठकले बैठकले कमजोरीका बाबजुद स्थानीय निर्वाचनमा तालमेल सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकमा गठबन्धनलाई अझै मजबुत बनाएर लैजाने निर्णय गरेको छ ।



    बैठकले साझा उम्मेदवार चयनका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय गरेको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार