Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • केन्द्रीय सत्तारुढ गठबन्धनको बैठक बस्दै, कोशी प्रदेशबारे छलफल हुने

    केन्द्रीय सत्तारुढ गठबन्धनको बैठक बस्दै, कोशी प्रदेशबारे छलफल हुने

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 558
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । कोशी प्रदेश सरकारको विषयलाई लिएर अहिले बिहान साढे ९ बजे केन्द्रीय गठबन्धनको बैठक बस्न लागेको हो ।

    बैठकमा राप्रपाले समर्थन नगर्ने भएपछि थप छलफल गर्न केन्द्रीय गठबन्धनको बैठक बस्न लागेको बताइएको छ ।



    नयाँ सरकार बनाउनका लागि हालसम्म भएका उपलब्धि र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।



    केन्द्रदेखि प्रदेश सरकारका विषयमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार