Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला जलाइयो

    बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला जलाइयो

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

    लखन थापाबारे ओलीको पछिल्लो अभिव्यक्तिविरुद्ध आन्दोलनमा उत्रिएको मगर युवा संघले बुधबार पुत्ला दहन गरेको हो ।



    ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएका थिए । बुटवलको राजमार्ग



    चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार