Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन

    हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै प्रचण्डको पुत्ला दहन

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 876
    SHARES

    कैलाली । धनगढीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरिएको छ ।

    प्रचण्डले हिन्दु धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरिएको हो ।



    विश्व हिन्दु परिषद् नेपालले धनगढीमा पद्रर्शनसहित प्रचण्डको पुत्ला दहन गरेको हो ।



    प्रचण्डले सिँहदरबारको अपमान गरेको आरोप परिषद्ले लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार