Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्यो विपिन जोशीको परिवार

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्यो विपिन जोशीको परिवार

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 480
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न हमासको कब्जामा रहेका विपिन जोशीको परिवार बालुवाटार पुगेको छ ।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।



    भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।



    सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको बताए । छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार