Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अर्थमन्त्री पुन र गृहमन्त्री लामिछानेको काठमाडौंमा पुत्ला दहन

    अर्थमन्त्री पुन र गृहमन्त्री लामिछानेको काठमाडौंमा पुत्ला दहन

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरिएको छ ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन गर्दै उनीहरुको पुत्ला दहन गरेको हो ।



    नेविसंघका केन्द्रीय सदस्य र त्रिभुवन विश्वविद्यालयका नेताहरूले पुन र लामिछानेको राजीनामा माग समेत गरेका छन् ।



    पुन सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएको भन्दै नेविसंघले उनीहरूका विरुद्ध प्रदर्शन गरेको हो ।

    सोही प्रकरणमा नेपाली कांग्रेसले पनि गृहमन्त्री रविको राजीनामा माग्दै संसद अवरोध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार