Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उद्योग मन्त्रीमा दिलेन्द्र बडू

    उद्योग मन्त्रीमा दिलेन्द्र बडू

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ६ महिनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री पाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रीको जिम्मेवारी हेरफेर र नियुक्तिपछि उद्योग मन्त्रालयले मन्त्री पाएको हो ।



    कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । कानुन मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरी बडूलाई उद्योग मन्त्री बनाइएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार