Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोलम्बियामा भीषण बाढी : कम्तीमा १३ जनाको मृत्यु, जनजीवन प्रभावित

    कोलम्बियामा भीषण बाढी : कम्तीमा १३ जनाको मृत्यु, जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, २६ चैत्र २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । कोलम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ ।

    बाढीमा परेर कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरू केही हराइरहेका बताइएको छ ।



    त्यहाँ केही दिनदेखि अविरल वर्षा जारी छ । वर्षाका कारण बाढी आएको र शुक्रवारसम्ममा १३ जनाको ज्यान गएको त्यहाँको प्रकोप नियन्त्रण विभागले जनाएको छ ।



    अकस्मात भारी वर्षा शुरू भएको सो क्षेत्रका विभिन्न स्थानमा वर्षा जारी छ । वर्षाका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार