Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मारिउपोलमा १० हजारभन्दा धेरै मानिस मारिएको युक्रेनको दाबी

    मारिउपोलमा १० हजारभन्दा धेरै मानिस मारिएको युक्रेनको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २९ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी सेनाले गरेको आक्रमणबाट आफ्नो बन्दरगाह सहर मारिउपोलमा १० हजारभन्दा धेरै मानिसको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

    युक्रेनको दक्षिणपूर्वमा रहेको यो सहरमा रुसी सेनाले मानिसहरुलाई चरम यातना दिएर हत्या गरेको अधिकारवादी समूहले आरोप लगाएका छन् ।



    मारिउपोलका अधिकांश संरचना रुसी आक्रमणको कारण ध्वस्त भएको विभिन्न स्याटेलाइट तस्बिरले पनि देखाएका छन् ।



    तर, रुसीमाथिको युद्ध अपराधको आरोप तथा कति मानिसको मृत्यु भएको भन्ने तथ्यांकको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार