Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : टोटनहममाथि ब्राइटनको जित

    इंग्लिस प्रिमियर लिग : टोटनहममाथि ब्राइटनको जित

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनहमलाई पराजित गरेको छ ।

    शनिबार राति लन्डनस्थित टोटनहमको मैदानमा भएको खेलमा ब्राइटनले टोटनहमलाई १–० गोलले पराजित गरेको हो ।



    ब्राइटनका लागि लियोनार्दो ट्रोसार्डले अन्तिम समयमा गरेको गोलमा गरे । हारसँगै टोटनहमले चौथो स्थान बलियो बनाउने मौका गुमाएको छ । टोटनहमको ३२ खेलबाट ५७ अंक छ ।



    त्यो पाँचौँ स्थानको आर्सनलभन्दा तीन अंकले माथि हो । यद्यपि, आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ । ब्राइटन भने ३२ खेलबाट ४० अंक जोड्दै दशौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार