Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले काठमाडौं महानगर मेयरका लागि पाँच जनाको नाम सिफारिस गर्यो

    कांग्रेसले काठमाडौं महानगर मेयरका लागि पाँच जनाको नाम सिफारिस गर्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ बैशाख २०७९
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौ । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

    महानगर कार्यसमितिको बैठकले महानगरपालिकाको मेयरका लागि नगरसभापति नीलकाजी शाक्य र सचिव सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।



    खड्की वर्तमान उपमेयर हुन् भने सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । रञ्जित कांग्रेसको महानगर सभापतिका प्रत्यासी हुन् ।



    सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा एकीकृत समाजवादीबाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार