Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महानगर र उपमहानगरको उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

    महानगर र उपमहानगरको उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, १० बैशाख २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक आज बस्दैछ ।

    अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सचिवालय बैठक दिउँसो ३ बस्ने भएको हो ।



    स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेद्वारबारे निर्णय गर्न र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।



    आइतबार र सोमबार उम्मेदवारी दर्ताको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार