Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले सचिवालय बैठक शनिबार बस्दै, के छ मुख्य एजेन्डा ?

    एमाले सचिवालय बैठक शनिबार बस्दै, के छ मुख्य एजेन्डा ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 537
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ ।

    शुक्रबार महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको केन्द्रीय कार्यालय बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।



    एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने व्यवस्था छ ।



    नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएको जनाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार