Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एमाले सचिवालय बैठकले पारित गर्‍यो यी ६ प्रस्ताव [पूर्णपाठ]

    एमाले सचिवालय बैठकले पारित गर्‍यो यी ६ प्रस्ताव [पूर्णपाठ]

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 609
    SHARES

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको हो ।

    पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।



    एमाले सरकार ढलेपछि नयाँ सरकार गठनका लागि संख्या पुर्याउन सभामुखले पनि हस्ताक्षर गरेका थिए। यो विषय अहिले सर्वोच्च अदालत पुगिसकेको छ ।



    यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार